SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : १३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।