SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

गण्डकीका तीन अदालतमा जलेका मिसिल पुनः प्राप्ति

गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार १२६ थान मिसिलमध्ये तीन हजार ३०७ थान मिसिल पुनः प्राप्त भएका छन् ।