SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६, पाँचसय बढी धावक तथा सहभागी

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आफ्नो स्थापनाको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।