पोखरामा सीजी मोटर्सको मल्टि–ब्राण्ड ईभी आउटलेट सञ्चालनमा
काठमाडौँ / नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा नयाँ मल्टिब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
