टेकुको फोहरमैला सङ्कलन केन्द्र नजिक प्रहरीले किन चलायो गोली ?
काठमाडौँ / राजधानीको टेकुस्थित काठमाडौँ महानगरपालिकाको फोहरमैला सङ्कलन केन्द्र नजिक आइतबार दिउँसो प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
