SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

पीपीए भएका जलविद्युत् आयोजनाको आरसीओडी थप्ने, चार समूहमा वर्गीकरण गर्दै प्राधिकरण

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम