इन्द्रचोकको पोते–चुरा बजार : संस्कारले धानेको व्यापार, अनलाइनले बदलेको शैली
काठमाडौं / साउन महिनालाई हरियालीको महिना पनि भन्ने गरिन्छ । यो महिनामा हरियो चुरा, हरियो पोते, हरियो लुगा र हातमा मेहन्दी लगाउने चलन छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
