कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् ।