SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

नेपाल आमाको मूर्ति निर्माण प्रभावित

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन २ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौर भम्केनीधाममा नेपाल आमाको मूर्ति निर्माण प्रभावित भएको छ ।