SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

कारागारको अवस्था सामान्य

भारदह समाचारदाता भारदह (सप्तरी), साउन ३ गते । शनिबार बिहानैदेखि तनावग्रस्त रहेको राजविराज कारागारको अवस्था सामान्य बनेको छ ।