नारायणगढ-मुग्लिन सडक खण्डको जलविरेमा दुई बस ट्रकसँग ठोक्किए, २५ जना घाइते
काठमाण्डु – नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठोक्किँदा २५ बढी यात्रु घाइते भएका छन् । सर्लाहीबाट काठमाण्डु गइरहेको म.प्र. ०३–००२ ख ७३२ नम्बरको बस काठमाण्डुबाट दाङ जाँदै गरेका लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस बा. प्र.०३–००१ ख १६७१ नम्बरको ट्रकसँग एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
