SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

महत्वपूर्ण सहमति

नेपाल लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको दशक बितिसकेको छ तर समाजमा कतिपय शोषणका अवशेष भने कायमै छन् । त्यसमध्ये अनुचित लेनदेन अर्थात् मिटरब्याज शोषणको कुरूप पाटो बनेको छ ।