SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

बढ्यो मनसुनको प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ / देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।