SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

विकास खर्च दशककै कम

काठमाडौँ, साउन ३ गते । मुलुकभित्र रोजगारी सिर्जना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ ।