विश्व च्याम्पियन बन्न भिड्दै स्पेन र अर्जेन्टिना
काठमाडौँ, साउन ३ गते । फिफा विश्वकप फुटबल २०२६ को फाइनल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
