SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

पोल्ट्री उद्योगको जोखिम

नेपालको कृषि अर्थतन्त्रका सफल क्षेत्रमध्ये पोल्ट्री उद्योग एक हो । केही दशकअघि घरायसी स्तरमा सीमित कुखुरापालन व्यवसाय ठुलो उद्योगमा रूपान्तरण भइसकेको छ ।