SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

लैङ्गिक हिंसाको समाजशास्त्र

महिला र पुरुषका बिचमा जन्मैबाट जैविक भिन्नता पाइन्छ । लैङ्गिक भन्नाले न महिला हो न त पुरुष नै । लैङ्गिक त एउटा सामाजिक र सांस्कृतिक प्रक्रिया हो ।