SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १०:०६ PM · 1 मिनेट पढाइ

ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

साहारा लिम्बू फुङलिङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।