SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०९:१४ PM · 1 मिनेट पढाइ

खाँडाचक्र नगरपालिकाको भवन निर्माण रोक्न मन्त्री लम्सालको निर्देशन

प्रेमराज सिम्खडाकालीकोट, साउन २ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम रोक्न निर्देशन दिनुभएको छ ।