जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
लीलाधर वलीघोराही, साउन २ गते। दाङको तुलसीपुर उपमहानगरपालिका –३ बल्लेमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना बिरामी परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
