SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द

जल तथा मौसम विज्ञान विभागले आज र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ ।