SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

‘अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ मङ्सिरमा हुने, आधुनिक कृषि यन्त्र र प्रविधि एकै थलोमा

काठमाडौँ / मुलुकको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आगामी मङ्सिर पहिलो साता यहाँ अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ ।