SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स

क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तरपूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ ।