SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

तरुण नेताहरुले भने- ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

नेपाली कांग्रेसको इतर समूहले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट राष्ट्रिय भेलाको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।