SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको फोरजी सेवा मुगुको सोरुकोट र बाजुराका दुई विकट क्षेत्रमा विस्तार

काठमाडौँ / नेपाल टेलिकमले मुगु र बाजुराका अति दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ।