एआई-सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ नेपाल र भारतमा औपचारिक रूपमा सञ्चालनमा
काठमाडौँ / एआईसञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गर्दै दक्षिण एसियाली बजारमा प्रवेश गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
