SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको हो ।