SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ १२:१५ AM · 1 मिनेट पढाइ

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५३.१९ रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।