SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।