SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

युक्रेनलाई रुसी तेल प्रशोधन गृहमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

उनले यस कार्यले अभाव सिर्जना गरेको छ र रूसबाहेकका अन्य देशहरूलाई ‘क्षति’ पुर्‍याइरहेको छ ।