SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ / तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।