SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

तिब्र युक्रेनी आक्रमणका कारण रूसमा इन्धनको अभाव चर्कियो

एजेन्सी । मस्कोबाट करिब ३०० माइल (४८० किलोमिटर) उत्तरमा रहेको भोलोग्डाबाट फर्कने क्रममा रुसी दम्पती येलेना र दिमित्रीले चारवटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प भेट्टाए । केही रूसी क्षेत्रहरू बाहेक सबै जसो क्षेत्रहरु इन्धनको अभावबाट ग्रस्त भएको जनाइएको छ ।