SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

काठमाडौं । “शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ । शिक्षकलाई थाहा छ, सिकाइ पूरा भएको छैन, विद्यार्थीले सिक्नुपर्ने जति सिकेको छैन तर अर्को पाठ सुरू गर्नुपर्ने बाध्यता भइदिन्छ ।” साढे तीन दशक सामुदायिक विद्यालयको शिक्षणमा संलग्न एक शिक्षकको यो स्वीकारोक्तिले हाम्रो नेपाली शिक्षण पद्धति र प्रक्रियालाई प्रतिविम्बित गर्छ ।