SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

अन्नपूर्ण क्षेत्रमा दोब्बर बढी पर्यटक भित्रिए

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।