SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित मनायो वार्षिकोत्सव, बालबालिकाको डिजिटल शिक्षामा सहयोग

काठमाडौँ / देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले प्रभावका लागि जोडौं (Connect for Impact) भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ।