सुकुम्बासीको आवेदन पुनः खुलाउन पहल, विकास खर्च बढाउन प्रजिअसँग छलफल
अमरराज नहर्कीतनहुँ, साउन २ गते । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि साउन महिनाभित्रै छुट भएका आवेदन पुनः खुला गर्ने गरी तयारी अगाडि बढाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
