SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

धार्मिक गन्तव्य बन्दै निर्णयघाट, १०८ तुलसी मोठ निर्माण

रामकृष्ण बोहराबागलुङ, साउन १० गते । बागलुङ नगरपालिका —१ र सिमामा अवस्थित निर्णयघाटलाई धार्मिक गन्तव्य बनाउन एकसय ८ मोठ बनाइ तुलसी रोपिएको छ ।