नदी कटानले बस्ती जोखिममा
टीकापुर समाचारदाताटीकापुर, साउन १० गते । कर्णाली नदीको कटानले टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्क, भैरवनाथ सामुदायिक वन र त्यसभन्दा दक्षिणका बस्ती जोखिममा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
