अन्तर्राष्ट्रिय सम्बन्धको सेतु झोलुङ्गे पुल
धनगढी समाचारदाताधनगढी, साउन १० गते । कैलालीमा नेपाल र भारतको सीमा बनेर बगिरहेको छ, मोहना नदी । यही नदीको किनारमा पारिपट्टि हौसलपुर गाउँ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
