SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

पालुङटारमा लिची उत्पादन ९० प्रतिशतले घट्यो

गुणबहादुर रोकासुलीकोट, साउन २ गते । गोरखाको पालुङटार नगरपालिकामा असिना र हावाहुरीका कारण प्रमुख नगदे बालीका रूपमा रहेको लिचीको उत्पादन यस वर्ष ९० प्रतिशतले घटेको छ ।