चीनको चोङकिङमा पहिरोमा परी आठ जनाको मृत्यु, ३४ जना बेपत्ता
चोङकिङ, साउन २ गते । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले शनिबार बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
