SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन २ गते । पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ ।