SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

राजाको गाउँको बाटोमा पुगेन विकास

सन्तोष दहितदाङ, साउन २ गते । राजाको गाउँ भनेपछि सडक, विद्युत्, खानेपानीलगायत सबै आधारभूत पूर्वाधारले सम्पन्न बस्तीको कल्पना गरिन्छ ।