SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

५१औँ प्रदर्शनसम्म ‘रोल नं १’ को कमाइ कति पुग्यो?

काठमाडौँ । चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । जेठ १५ गतेबाट प्रदर्शन आएको चलचित्र आज ५१औँ दिनमा प्रवेश गरेको हो । यो सिनेमाले आधा दर्जन भन्दा बढी हलमा ५१औँ दिन मनाएको छ ।