SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

लुम्बिनी विकास बैंकको नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन आचार्यले शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।