SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी भएको दावी, निष्पक्ष छानबिनको माग

काठमाडौं / उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष