SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

बस्ती पसेकाे गैँडा आरक्ष फर्काइयो

धीरेन्द्रप्रसाद साहराजविराज, साउन २ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित बस्तीमा शनिबार बिहान एउटा गैँडा प्रवेश गर्दा स्थानीयवासीमा केही समय त्रास फैलिएको थियो ।