रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन २ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा वडा कार्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको छ । भवन निर्माण भएसँगै सेवाप्रवाह सहज भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
