SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लीलाराज खड्काबिर्तामोड, साउन २ गते । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।