SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

नेपालको पुँजीगत खर्चमा कार्यान्वयनगत घाटा र विकास राज्यको संकट

राष्ट्रको समृद्धि बजेटले निर्माण गरेको पूर्वाधार, सिर्जना गरेको उत्पादक क्षमता र भविष्यका पुस्तालाई हस्तान्तरण गरेको विकास सम्पत्तिले निर्धारण गर्छ ।